कम्पोनेन्ट अभावका कारण गुगल पिक्सेलमा मूल्य बढ्ने र स्पेसिफिकेशन भने घट्ने समस्या

  • बिहीबार २८ साउन २०८३ ०७:५१ AM
पछिल्लो गुगल पिक्सेल पिक्सेल मोबाइल उपकरण सार्वजनिक कार्यक्रममा मूल्य मात्र बढाइएको छैन, समान मोडलको तुलनामा केही स्पेसिफिकेसन पनि घटाइएको छ। अमेरिकी प्रविधि कम्पनी गुगलले वार्षिक पिक्सेल डिभाइस रिफ्रेस गरेको छ। The post कम्पोनेन्ट अभावका कारण गुगल पिक्सेलमा मूल्य बढ्ने र स्पेसिफिकेशन भने घट्ने समस्या appeared first on Technology Khabar.