कागबेनी–छुसाङ सडक निर्माण सुरु

  • बिहीबार २८ साउन २०८३ ०७:२२ AM
मुस्ताङ । छुसाङ–कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेको हो । वि.सं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए । आयोजनाले जोमसोम–कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको