काठमाण्डू– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किए । जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा घाइते भएका देउवा स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिंहगापुर उडेका थिए । त्यसको करिब तीन सातापछि ७ चैतमा उनी थप उपचार र पारिवारिक कार्यक्रमका लागि सिंगापुरबाट हङकङ पुगे । नेपालबाट जाँदाको समयमा भन्दा