प्युठानमा ५ जनाको शव फेला, रोल्पाकाे पहिराेले बगाएर ल्याएकाे आशंका

  • बिहीबार २८ साउन २०८३ ०७:५२ AM
काठमाण्डु– प्युठानको स्वर्गद्वारीमा विभिन्न स्थानमा ५ जनाको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका ५ जनाको शव फेला परेको हो। स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा