काठमाण्डू– करिब ५ महिना लामो विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा महाराजगगञ्ज बस्ने भएका छन् । उनको बुढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । १३ चैतमा उपचारका लागि सिंगापुर उड्नुअघि देउवा महाराजगञ्जमा थिए । अहिले फेरि सोही घरमा बस्ने उनीनिकट एक नेताले जानकारी दिए । भजिता