काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि स्वागत गर्न विमानस्थल पुगेका कांग्रेस नेताहरूप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै शाहीले देउवालाई स्वागत गर्न विमानस्थल पुगेका नेताहरू भदौ २४ गतेको घटनाका बेला कहाँ थिए भन्दै प्रश्न गरेका हुन् । ‘आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई एयरपोर्टमा