देउवाको सन्देश: ‘प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं’

  • बिहीबार २८ साउन २०८३ ०८:०९ AM
स्वदेश फर्किएपछि जारी गरेको वक्तव्यमा देउवाले राष्ट्रिय एकता सुदृढ गर्न सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।