काठमाडौँ । अर्थसचिव डा. घनश्याम उपाध्यायले स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा उनले बैंकका शाखा विस्तारले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुगेको मान्न नसकिने बताएका हुन् । उनले बैंकिङसँगै बीमा, शेयर बजार लगायतका वित्तीय सेवामा पनि नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताए । कतिपय