एनसेलको आरोप : छानबिन प्रतिवेदन सार्वजनिक गरेर सरकारले विदेशी लगानीको वातावरण बिगार्ने काम गर्यो

  • बिहीबार २८ साउन २०८३ ०६:५८ AM
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा प्रालिले सेयर खरदिबिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरिएकोमा आपत्ति प्रकट गरेको छ । यसले विदेशी लगानीको वातावरण बिगारेको आरोप पनि उसले लगाएको छ । एनसेल आजियाटा प्रालिले आज बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलले सरकारले गोप्य सूचना छताछुल्ल पारेर विदेशी लगानीको वातावरण बिगारेको आरोप लगाएको हो । सरकारले