काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि बिहीबार काठमाडौं फर्किएका छन् । देउवा बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए । उपचार सम्पन्न भएपछि उनी बिहीबार स्वदेश फर्किएका हुन् । काठमाडौंस्थित त्रिभुवन