काठमाडौं । सिंहदरबार परिसरमा कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बिहीबार बिक्री कक्षको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा मन्त्री कुमारीले बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कामका लागि आउने सेवाग्राही लाभान्वित हुने बताइन् । कार्यालय समयपछि घर फर्कने क्रममा