नयाँ टाटा पञ्च इभि नेपालभर एकैसाथ सार्वजनिक, नाइमा एक्स्पोमा किन्दा ३२.९९ लाखमै पाइने

  • बिहीबार २८ साउन २०८३ ०७:२९ AM
काठमाडौँ / लामो समयदेखि नेपाली बजारमा प्रतीक्षा गरिएको टाटाको नयाँ पञ्च इभि नेपालभर एकैसाथ सार्वजनिक गरिएको छ।काठमाडौँमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर