सानिमा रिलायन्स लाइफको ‘Vision to Value 2083’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

  • बिहीबार २८ साउन २०८३ ०७:४० AM
काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक कार्य मूल्याङ्कन, उत्कृष्ट कर्मचारी सम्मान तथा आगामी वर्षको रणनीति तय गर्ने उद्देश्यले आयोजित Vision to Value 2083