रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

  • बिहीबार २८ साउन २०८३ ०७:०० AM
रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलको आज साउन २८ गते बसेको संचालक समितिको बैठकले योजनाको प्रतिफल घोषणा गरेको हो । जस अनुसार क्यापिटलले रिलायबल समृद्धि योजनाको इकाईधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट कर सहित ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले कुल The post रिलायबल समृद्धि योजनाको लाभांश घोषणा appeared first on Businesspana.