काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २८.४५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ… Continue reading एलआईसी नेपालको नाफा ४० करोड ५७ लाख, ईपीएस पनि बढ्यो