ललितपुरमा शुक्रबार बिहान ५ देखि ७ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने

  • बिहीबार २८ साउन २०८३ ०७:३४ AM
काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भोलि भाद्र २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो । सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका… Continue reading ललितपुरमा शुक्रबार बिहान ५ देखि ७ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने