काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको… Continue reading राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?