ईभीसँगै नयाँ प्रविधि र स्वदेशी एसेम्बलीलाई नाडा अटो शोमा प्राथमिकता दिइन्छ : अध्यक्ष उप्रेती (अन्तर्वार्ता )

  • बिहीबार २८ साउन २०८३ ०७:५५ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२६’लाई सवारीसाधन बिक्रीको प्रदर्शनीमा मात्र सीमित नगरी अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शन गर्ने थलोका रूपमा प्रस्तुत गर्ने जनाएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, बीमा, बैंक तथा… Continue reading ईभीसँगै नयाँ प्रविधि र स्वदेशी एसेम्बलीलाई नाडा अटो शोमा प्राथमिकता दिइन्छ : अध्यक्ष उप्रेती (अन्तर्वार्ता )