काठमाडौँ । काठमाडौंका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका मोटरसाइकलहरु ८२ थान प्रहरीले फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ। विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरुको धनीहरु पहिचान गरी बिहीबार प्रहरीले सम्बन्धित मोटरसाइकल धनीहरुलाई हस्तान्तरण गरेका हुन्। पीडित सहायता ईकाईमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा साउन महिनामा मात्रै ८९ वटा सवारी साधन ट्राफिकContinue reading "साउनमा मात्रै ८२ वटा हराएका मोटरसाइकल धनीलाई हस्तान्तरण"