काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ‘ट्रुथ सोसल’मार्फत सरकारी नीतिसम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ । समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा ‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’ र समाचार संस्था ‘द इन्टरसेप्ट’ले ट्रम्पविरुद्ध मुद्दा दायर गरेका हुन् । उनीहरुले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मिडिया एन्डContinue reading "ट्रम्पविरुद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर"