काठमाडौं । एनसेलले नेपाल सरकारले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएको छ। एनसेलले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को २०८३ साउन २६ गतेको भनिएको निर्णय तथा त्यसकै आधारमा