प्युठानको माडी खोला किनारमा ५ जनाको शव फेला

  • बिहीबार २८ साउन २०८३ ०७:०३ AM
प्युठान । प्युठानको माडी खोलामा पाँचजनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित खोलाको किनारमा पाँच वटा शव भेटिएको हो । ती शव हिजो राती रोल्पाको पहिरोमा वेपत्ताहरुलाई खोलाले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको