छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकविपरीत भएको एनसेलको दावी: कानुनी उपचारको संकेत

  • बिहीबार २८ साउन २०८३ ०६:४८ AM
एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएको छ। कम्पनीले प्रतिवेदन सार्वजनिक गर्नु संविधानले सुनिश्चित गरेको गोपनीयताको हक, प्रचलित कानुन तथा अदालतको फैसलाविपरीत भएको दावी The post छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकविपरीत भएको एनसेलको दावी: कानुनी उपचारको संकेत appeared first on Technology Khabar.