सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना

  • बिहीबार २८ साउन २०८३ १२:१० PM
राजकुमार भट्टराईखोटाङ, साउन २८ गते । खोटाङमा सञ्चालित करोडौँ रुपियाँको लोकतान्त्रिक सिँचाइ योजना अलपत्र परेको छ । साढे दुई वर्षमा काम सक्ने गरी २०७६ सालमा सम्झौता भएको उक्त योजनाको...