पहिरोले मध्यपहाडी राजमार्गको रुकुम–बागलुङ खण्ड अवरुद्ध

  • बिहीबार २८ साउन २०८३ १२:१६ PM
राजु लामिछानेरुकुमपश्चिम, साउन २८ गते । लगातारको वर्षाका कारण आएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुमपूर्व हुँदै बागलुङ जाने सडकखण्ड अवरुद्ध भएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–५...