स्पेनमा शताब्दीपछिको सूर्यग्रहण

  • बिहीबार २८ साउन २०८३ १२:२६ PM
मेडिनसेली (स्पेन), साउन २८ गते । एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए । सूर्य, चन्द्रमा र पृथ्...