वन्यजन्तु जोगाउन जंगलमा गति सीमा, संरचना निर्माणमा बेवास्ता

  • बिहीबार २८ साउन २०८३ १२:४२ PM
नवलपुर, साउन २८ गते । देशकै लामो, फराकिलो र नयाँ नारायणघाट–बुटवल सडकखण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ । सडक आयोजनाका अनुसार झण्डै ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले सडकमा...