कागबेनी-छुसाङ सडक निर्माण सुरु

  • बिहीबार २८ साउन २०८३ १२:४६ PM
मुस्ताङ, साउन २८ गते । छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ सा...