सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
बिहीबार २८ साउन २०८३ १२:४९ PM
काठमाडौँ, साउन २८ गते । नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ ।प्रेस काउन्सिल नेपालका पूर्वक...