देउवाले प्रयोग गर्न पाउने छैनन् विमानस्थलको भीआईपी कक्ष

  • बिहीबार २८ साउन २०८३ ०६:५० AM
काठमाण्डु – सरकारले काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट (भिआईपी) कक्ष प्रयोग गर्न नदिने भएको छ । देउवा अरु सर्वसाधारण जसरी नै विमानस्थलबाट बाहिरिने छन् । पूर्वप्रधानन्त्री, पूर्वमन्त्री, संवैधानिक निकायका पूर्वपदाधिकारीले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका क्रममा भीआईपी कक्ष प्रयोग गर्ने गरेका छन् । जनेजी आन्दोलनकारीको सांघातिक आक्रमणमा घाइते भएका देउवा गत १३