स्वदेश फर्किए देउवा

  • बिहीबार २८ साउन २०८३ ०७:०९ AM
काठमाण्डू- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ५ महिना लामो विदेश बसाइपछि स्वदेश फर्किएका छन् । उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवा बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका छन् । जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि