पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै प्रहरी परिसरअगाडि पत्रकारको धर्ना

  • बिहीबार २८ साउन २०८३ ०६:२० AM
महासंघको नेतृत्वमा पत्रकारहरूले बिहीबार काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै श्रेष्ठको तत्काल रिहाइको माग गरेका हुन् ।