हिम्मत नहारेका राजन: अरूले फोहोर देखे, उनले भविष्य !

  • बिहीबार २८ साउन २०८३ ०६:४३ AM
भक्तपुरको जगातीमा एउटा जस्तापाताले घेरिएको सानो कवाडखाना छ । बाहिरबाट झट्ट हेर्दा सामान्यजस्तो देखिने यो ठाउँभित्र भने हरेक दिन मानिसहरूको भीड लाग्छ ।