परराष्ट्र नीति समयसापेक्ष पुनःपरिभाषित गर्नुपर्छ: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

  • बिहीबार २८ साउन २०८३ ०६:४४ AM
उनले नेपालले छिमेकी मुलुकहरूको समृद्धिबाट अपेक्षित लाभ लिन नसकेको भन्दै त्यसको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।