परराष्ट्र नीति दल वा व्यक्तिको स्वार्थभन्दा माथि हुनुपर्छ: सुम्निमा उदास

  • बिहीबार २८ साउन २०८३ ०६:४७ AM
उनले नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन स्पष्ट मार्गचित्र र राष्ट्रिय सहमति आवश्यक रहेको बताइन् ।