महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र

  • बिहीबार २८ साउन २०८३ ०६:४८ AM
कञ्चनपुर । सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल–चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ दशकअघि सुरु गरेको महाकाली करिडोर निर्माणमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ । तिंकर क्षेत्रमा सडक यातायातको पहुँच विस्तार गरी नेपाल–भारत–चीनबीच त्रिदेशीय व्यापारीक करिडोर निर्माण गर्ने लक्ष्यका साथ २०६६ सालबाट सुरु गरिएको करिडोरको कूल लम्बाइ ४१३ किलोमिटर छ । महाकाली करिडोर सडक योजना कार्यालय