परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे

  • बिहीबार २८ साउन २०८३ ०६:४९ AM
उनले सबै राजनीतिक दल तथा कूटनीतिका अध्येतालाई एउटै मञ्चमा राखेर नेपालको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने प्रस्ताव गरे ।