सुदूरपश्चिमको विकासको आशा दैजी औद्योगिक क्षेत्र, अल्झियो सरकारी फाइलमै

  • बिहीबार २८ साउन २०८३ ०६:३३ AM
महेन्द्रनगर / सुदूरपश्चिममा औद्योगिक विकासको आधार तयार गर्ने अपेक्षासहित पाँच वर्षअघि शिलान्यास गरिएको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र अझै सरकारी फाइलमै अल्झिएको छ। रुख कटानको अनुमति, जग्गा