पूर्वप्रधानमन्त्री देउवाको स्वागतका लागि भेला भए नेता कार्यकर्ताहरु विमानस्थलमा
बिहीबार २८ साउन २०८३ ०६:५० AM
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने समय भएसँगै देउवाको स्वागतका लागि नेताकार्यकर्ताहरु विमानस्थल पुगेका छन् ।