देउवाको नेपाल आगमन : ‘उत्साह’ र ‘शंका’विचको भावी राजनीति

  • बिहीबार २८ साउन २०८३ ०६:५८ AM
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता हुने विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषय मात्र होइन सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले पार्टीको राजनीति थप गिजोलिएको छ । देउवाको स्वागतमा इतर पक्षका नेता कार्यकर्ताले विमानस्थलमा देखाउने भनिएको शक्ति प्रदर्शन र विशेष महाधिवेशनबाट चयन भएको