देउवालाई लिन पुगे कोइरालादेखि महतसम्मका नेताहरु, विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ (तस्बिरहरु)

  • बिहीबार २८ साउन २०८३ ०६:३३ AM
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ। यस्तै, देउवालाई लिन पुगेका कांग्रेस नेता कार्यकर्ताको विमानस्थलमा घुँइचो लागेको छ । कांग्रेस नेता शेखर कोइरालादेखि प्रकाशशरण महतसम्मका नेता यतिबेला विमानस्थाल पुगेका… Continue reading देउवालाई लिन पुगे कोइरालादेखि महतसम्मका नेताहरु, विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ (तस्बिरहरु)