कुमारी बैंकको गडवा शाखाद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

  • बिहीबार २८ साउन २०८३ ०७:०४ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडको गडवा शाखाले लाभग्राहीलाई १० लाख रुपैयाँ दाबी रकम हस्तान्तरण गरेको छ। ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाबापत खुमा पौडेलका श्रीमानको दुर्घटनाजन्य निधन भएपछि आवश्यक बीमा दाबी प्रक्रिया पूरा गरी बैंकको गडवा शाखाले सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको हो। कठिन परिस्थितिमा परेको शोकाकुल परिवारलाई यस रकमले आर्थिक सहारा… Continue reading कुमारी बैंकको गडवा शाखाद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी