सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, १२४ प्रकारका सामग्री पाइने

  • बिहीबार २८ साउन २०८३ ०७:१४ AM
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा उक्त बिक्री कक्षको आज उद्घाटन गरिन् । कम्पनीको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको सो बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य… Continue reading सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, १२४ प्रकारका सामग्री पाइने