काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको हो । महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ ... The post सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीको कति ? appeared first on Kalika Khabar.