तातोपानी नाका दुई महिनादेखि ठप्प: चीनतर्फको अर्बौंको व्यापार र राजस्व संकटमा
बिहीबार २८ साउन २०८३ ०५:०० AM
काठमाडौं। लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल-चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ। विशेष गरी चीनसँगको मुख्य व्यापारिक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अर्बौँ रुपैयाँ बराबरका सामान चीन र