पत्रकार किशोर श्रेष्ठलाई बिनासर्त रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

  • बिहीबार २८ साउन २०८३ ०५:३७ AM
काठमाडाैं। पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र मिडिया हाउसमा भएको छापा मार्ने कार्यको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ। काठमाडौं प्रहरी परिसर अगाडि महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भेला भएका पत्रकारहरूले कालोपट्टी बाँधेर र बलिरहेको लाल्टिन