ग्यास अभावले तेह्रथुमका होटल व्यवसायी मारमा, केही होटल बन्द

  • बिहीबार २८ साउन २०८३ ०५:५१ AM
तेह्रथुम  : तेह्रथुमको छथर गाउँपालिकास्थित शुक्रबारे बजारमा सञ्चालनमा रहेका होटल तथा खाजा पसल एलपी ग्यासको अभावका कारण प्रभावित हुन थालेका छन्। खाना पकाउन आवश्यक ग्यास सहज रूपमा उपलब्ध नहुँदा केही होटल बन्द भएका छन् भने