मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास: कोशी प्रदेशमा पाँच वर्षमा ६६ जनाको मृत्यु, २१८ घाइते
बिहीबार २८ साउन २०८३ ०६:०८ AM
सुनसरी। गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो। इलामको सुन्दर गाउँ रोङ गाउँपालिका-६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो। जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर