वैज्ञानिकले बनाए अँध्यारोमा स्पष्ट देख्न सकिने चस्मा

  • बिहीबार २८ साउन २०८३ ०५:४९ AM
बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले मानिसलाई इन्फ्रारेड प्रकाश देख्न सक्ने बनाउने प्रोटोटाइप चस्मा विकास गरेका छन्। मानव आँखाले प्राकृतिक रूपमा इन्फ्रारेड प्रकाश देख्न सक्दैन। यो प्रविधिले इन्फ्रारेड प्रकाशलाई कैद गर्ने The post वैज्ञानिकले बनाए अँध्यारोमा स्पष्ट देख्न सकिने चस्मा appeared first on Technology Khabar.