फाल्गुनन्दलाई आइएलआर रेफ्रिजरेटर

  • बिहीबार २८ साउन २०८३ ११:१९ AM
राधा लुइटेलफिदिम,साउन २८ गते । रेबिज संक्रमण फैलिरहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई रेबिजविरुद्धको खोप सुरक्षित भण्डारणका लागि आवश्यक आइस लाइन्ड रेफ्रिजरेटर (आईएलआर) उपलब्ध भए...